काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७६ आश्विन १०, शुक्रबार ०९:४१
file-photo

मकवानपुर, १० असोज । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (.शुक्रबार) बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

आज बस्ने बैठकमा दुई वर्षअघि तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको पार्टी–पार्टी एकताको कामलाई टुंग्याउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*