राप्रपाका अध्यक्ष थापा आज हेटौँडा आउँदै

तु खबर संवाददाता
२०७६ भाद्र २३, सोमबार १०:०२
file photo

मकवानपुर, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा आज (सोमबार) हेटौँडा आउँदै छन् ।

थापा राप्रपाका प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक–प्रशिक्षणको अनुशिक्षण कार्यक्रममा सहभागी हुन आज हेटौँडा आउन लागेका हुन् ।

उनले आज दिउँसो १२ बजे स्थानीय प्रकाश होटेलको सभागृहमा हुने कार्यक्रमको उद्घाटन गर्ने राप्रपाका सहायक महामन्त्री राजराम बर्तौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*