नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७६ भाद्र १२, बिहीबार १२:३१
file-photo

मकवानपुर, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बुधबार बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको थियो ।

आज दिउँसो बस्ने बैठकमा समसामयिक राजनीति विषयका साथै, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्मााले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*