प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

तु खबर संवाददाता
२०७६ भाद्र १, आईतवार ०९:३९

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आईतबार) संसदलाई सम्बोधन गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो ११ बजे समसामयिक विषयमा संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका रहेको छ । तर, आज भने प्रश्नोउत्तरको कार्यक्रम नभइ प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*