विप्लव नेतृत्वकाे विद्यार्थी संघका केन्द्रीय अध्यक्ष ढकाललाई घेरा हालेर पक्राउ

तु खबर संवाददाता
२०७६ बैशाख २७, शुक्रबार १४:०१

काठमाडौँ । विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरबाट उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो ।

ढकाल पार्टीमा प्रकाण्ड निकट मानिन्छन् । उनलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

सरकारले विप्वल नेतृत्वको पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय गरेदेखि यता प्रहरीले यसैगरी नेता तथा कार्यकर्ता पक्राउ गर्ने कामलाई तीब्र पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*