नेकपा र फोरम नेपालबीच पार्टी एकीकरण

तु खबर संवाददाता
२०७६ बैशाख १७, मंगलवार ११:१४

काठमाडौं १७ वैशाख । मधेश तराई फोरम नेपाल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बीच एकीकरण हुने भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*