मन्त्री जम्कट्टेल कार्यबाहक मुख्यमन्त्री
मकवानपुर, ११ वैशाख । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल कार्यबाहक मुख्यमन्त्री तोकिएका छन् । ।
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिमा प्रदेश प्रमुख अनुराधा कोइरालाले जम्कट्टेललाई कार्यबाहक मुख्यमन्त्री तोकेका हुन् ।
प्रदेश प्रमुखको सचिवालयका अनुसार, आजबाट लागु हुने गरी जम्कट्टेल कार्यबाहक मुख्यमन्त्री तोकिएका हुन् ।
