नेकपाका ५३ जना नेताहरुले पाए दोहोरो जिम्मेवारी

तु खबर संवाददाता
२०७६ बैशाख ११, बुधबार ११:२८
File Photo

काठमाडौं ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५३ जना नेताहरुले दोहोरो जिम्मेवारी पाएका छन् । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका हुन् ।

प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । यस्तै विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*