ओलीले भने – लोकतन्त्रमा झोक चल्नु हुन्न
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमा कसैलाई पनि झोक चल्नु नहुने बताएका छन् । पहिले काँग्रेसले बहुमतको सरकार चलाएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै यस्तो भनेका हुन् ।
आजको सँसदमा धारणा राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
