मकवानपुरमा बन्दको प्रभाव यस्तो रह्यो

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार १८:४४

तस्वीर जी. न्यौपाने

मकवानपुर २९ साउन । नेत्र विक्रम चन्द विप्लपले गरेको बन्दको प्रभाव मकवानपुमा पनि परेको छ । अप्रिय घटनाहरु धेरै नभएपनि बन्दको प्रभाव राम्रै संग भएको पाईएको छ । बजारमा अधिकाँश पसलहरु बन्द देखिएका थिए भने साना तिना केहि पसलहरु मात्रै संचालनमा आएका थिए ।

बन्दकै कारण दिनभर विभिन्न संघ संस्था विद्यालय र सरकारी निकाय समेत संचालनमा आउन सकेन ।
साँझ परेपछि भने सवारी साधनहरु स्वतन्त्र रुपमा संचालनमा आएका छन् ।

तस्वीर जी. न्यौपाने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*