विराटनगरका रौनियार पानीमा डुवेर बेपत्ता भए

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार १८:१६
file-photo

मोरङ, २९ साउन । बिराटनगर महानगरपालिका १ बस्ने १९ वर्षीय सजिन रौनियारको पानीमा डुबेर बेपत्ता भएका छन् ।

सोही महानगरपालिका ४ स्थित रहेको केशलिया खोलामा पौडी खेल्ने क्रममा मंगलबार डुबेर बेपत्ता भएका हुन् ।

स्थानीयबासीको सहयोगमा प्रहरीले रौनियारको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*