जबरजस्ती करणीको अभियोगमा मदन भारती पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १६:२२
सांकेतिक तस्बिर

झापा २४ साउन । जबरजस्ती करणीको अभियोगमा एक जनालाइृ प्रहरीेले पक्राउ गरेको छ । मेची नगरपालिका ७ बस्ने ४० वर्षीय मदन भारतीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरेका भारतीले सोही ठाउँ बस्ने ५३ वर्षीया महिलालाई निजकै घरमा बुधबार जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*