नारायणी नदिमा महिलाको बेवारिसे शव फेला
नवलपरासी २२ साउन । बिनयी त्रिबेणी गाउँपालिका ४ स्थित नारायणी नदी किनारामा सनाखत नखुलेका एक जना मृत अवस्थामा फेला परेका छन् । खोलाको किनारामा मृत अवस्थामा एक महिला फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
घटनाको विषयमा अनुसन्धान भईरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
