चितवन मुग्लिन सडक खण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार ०८:०१
फाइल फोटो

चितवन । निरन्तरको भारी वर्षाका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार, आज बिहानाबाट सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा पर्ने जलविरे र घुमाउनेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

त्यसैगरी मुग्लिन नौबिसे सडक खण्डको फिस्लिङ भन्ने स्थानमा पहिलो जाँदा सो सडक समेत अवरुद्ध भएको समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*