चिरन पुनको गीत ‘गल्ली–गल्लीमा’ सार्वजनिक (भिडियो सहित)

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार १८:५६
Featured Video Play Icon

मकवानपुर, २० साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा नारायणी व्यूरो इन्चार्ज चिरन पुनले रचना गरेको र संगीत भरेको ‘ विदेशी गल्ली–गल्लीमा’ बोलको गीत सार्वजनिक भएको छ ।
विदेशी भूमिमा युवाहरु रोजगारीका लागि गइरहेको विषयमा चिन्ता गर्दै पुनले लेखेका गीतलाई गायिका निर्मला घिसिङले सुमधुर आवाज भरेकी छिन् । आशिष अविरलको एरेञ्ज रहेको गीत ‘छमछम गर्ने खुकुरी’ एल्बममा समावेश गरिएको छ ।
हेर्नुहोस् भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*