सिमल्टारका किसानले रोपे धान
जी. न्यौपाने । मकवानपुर १४ साउन । मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्बर ११ सिमल्टारका किसान साउन शुरुभएसंगै पानी पर्न थालेपछि खुशी भएका छन् ।
पानी नपरेका कारण प्रत्येक बर्ष धान रोप्न समस्या भोग्दै आएका किसानहरु यसबषभने सहजै रुपमा पानी उपलब्ध भएको कारण धानरोपाईको चटारोमा छन् ।
सिमल्टार केहि स्थानमा रापाई हुदैं छ भने अधिकाँश स्थानमा रोपाई सकिएको छ ।
