डा. केसीको सत्याग्रहको समर्थन गर्दै नयाँ शक्ति मकवानपुरले सरकारलाई दियो यसरी दवाव (भिडियो सहित)

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १८:००
Featured Video Play Icon

मकवानपुर ८ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा.गोविन्द केसीको सत्याग्रहप्रति सर्मथन जनाउँदै नयाँ शक्ति पार्टी नेपाल मकवानपुले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।
पार्टी मकवानपुरले यसरी गर्यो प्रदर्शन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*