विपक्षी निरिह भएर मार्सी चामको विज्ञापन गरे : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १२:५८
फाइल तस्बिर

काठमाण्डौ ८ साउन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु निरिह बन्दै गएपछि मार्सी चामलको विज्ञापन गर्दै आफुलाई होच्याउन खाजेको बताएका छन् । नेकपा निकट पत्रकारहरुसँग आज छलफलमा उनले आफुहरु आफू दुर्गा प्रसाइँकहाँ गएर मार्सी चामलको भात खाएको बताए ।

उनले भने प्रचण्ड जी संगै दुर्गा प्रसाईकोमा गएर मार्सी चामलको भात खाएका हौं यो गलत हो त ? हामीले आएको खानाको विषयमा सामाजिक सञ्जालमा राखेर विरोध गर्नु विपक्षीहरु निरिह भएका हुन् उनले थपे ।

पछिल्लो समय सामाजिक सञ्जालमा मार्सी चामलको विषयमा चर्चामा रहको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*