मकवानपुरको थाहा नगरमा यसरी पल्टियो ट्रिपर
मकवानपुर ८ साउन । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ट्रिपर दुर्घटना भएको छ ।
थाहा नगरपालिका वडा नं ६ बज्रवाराहीबाट पालुङ तर्फ जाँदै गरेको ना ५ ख ३६४६ नं। को टिप्पर पल्टेको थाहा नगरपालिकास्थित विकासखबरले जनाएको छ ।
दुर्घटनामा परेका चालकको अवस्था सामान्य रहेको बताइएको छ । टिप्पर ब्रेक फेल भएको पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
