सरकार डा.केसीको विषय निरंकुश भयो : कांग्रेस नेता पौडेल

तु खबर संवाददाता
२०७५ श्रावण ६, आईतवार १४:४७
file photo

काठमाडौं ६ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश शैलीमा अधिढेको बताएका छन् ।
वी.पी काईरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले डा. गोविन्द केसीको माग संबोद्धन गर्नुको सट्टा उल्टो दमन गरेको बताए ।

अहिलेको परिस्थथिमा काङग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा जोड उनले दिए ।
सरकार सामाजिक फासिवाद तर्फ गईरहेको भन्दै उनले सरकारलाई चेतावनी दिनका लागि एक दिने विरोध कार्यक्रम घोषण गरिएको भन्दै सरकारको रबैवामा सुधार नआए थप कार्यक्रम गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*