डबल मायाँ लाउने कमल के क्षेत्रीको रहर – भिडियो हुर्नुहोस्
मकवानपुर । चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो अहिले भर्खर बजारमा आएको छ । डबल मायाँ लाइदिउँला बोलको गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् ।
सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको भिडियोमा उनै क्षेत्री र एलिशा शर्माले मुख्य अभियन गरेका छन् ।
पश्चिम नेपालको मौलिक भाकालाई संगीतकार पाण्डेले पश्चिमी शैलीमा फ्युजन गरेका हुन् । यसअघि क्षेत्रीले नाचन, आइ लभ यु भन्न सकिनँ, तिम्रै मायाँले र कोदोकोलाजस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/701vWU3eYZA
