जंगली च्याउ खाँदा १ को मृत्यू

तु खबर संवाददाता
२०७५ श्रावण १, मंगलवार १४:५९
file photo

दाङ, ०१ साउन । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा असक्त भएका घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी बस्ने ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको छ ।

असार २७ गते जंगलबाट च्याउ ल्याई पकाएर खाँदा गम्भीर बिरामी भएका घर्तीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*