ढोकाको ताल्चा फोरेर चोरी

तु खबर संवाददाता
२०७५ श्रावण १, मंगलवार १४:५५

मोरङ, १ साउन । मोरङको बिराटनगर महानगरपालिका–७ नौलखामार्ग बस्ने जितेन्द्र नौलखाको घरमा सोमबार कोही नभएको अबस्थामा चोरी भएको छ ।

ढोकाको ताला फोडेर नगद नेपाली रुपैयाँ ३ लाख १० हजार, भारतीय रुपैयाँ १० हजार र १ तोला सुनको औठी चोरी भएको प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*