कर्रा खोलामा फेला परेको शवको सनाखत

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १२:२७
File Photo

मकवानपुर, २९ असार । मकवानपुरको हेटौँडा ८ कर्रा खोलामा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मैदा टोल क्षेत्रमा खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको शव हेटौँडा ८ कमाने चौउन्नघरे बस्ने लक्ष्मण सापकोटाको रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*