नेपाली कांग्रेसको जिल्ला भेलामा आज १७ जिल्लाका सभापतिहरुको धारणा प्रस्तुत,बन्दशत्र २ बजेबाट सुरु

तु खबर संवाददाता
२०७५ असार ७, बिहीबार १४:०२

मकवानपुर ७ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा दोश्रो दिनको विहानी वन्दशत्रमा १७ जना जिल्ला सभापतिहरुले आफ्नो धारणा राखेका छन् ।

जिल्ला सभापतिहरु क्रमश ओखलढुंगाका प्रदिप कुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ्ग लामा,मनाङका टेकबहादुर गुरुङ, काठमाडौंका कृष्ण सवुज बानियाँ,डोटीका प्रदिप देउवा,सल्यानका गणेश चन्द, झापाका उद्वव थापा, हुम्लाका जयपति रोकाया, मोरङका डिगबहादुर लिम्बू, जुम्लाका दीपबहादुर शाही, संखुवासभाका दीपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ ,प्युठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर र
कपिलवस्तु सुरेन्द्रराज आचार्यले आफ्नो धारणा क्रमश व्यक्त गरेका छन् ।

साथै स्रोतको जानकारी अनुसार २ बजेबाट बन्दशत्रको कार्यक्रम सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*