स्याउली बजारमा एम्बुलेन्स दुर्घटना, चालक घाईते

तु खबर संवाददाता
२०७५ जेष्ठ ३१, बिहीबार १७:१२

हेटौँडा, ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्याउली बजारमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परि एम्बुलेन्स चालक होमनाथ फुयाँल घाईते भएका छन् ।

चालका अनुसार बिहीबार बिहान बकैया गाउँपालिका वडा नंबर ४ बाट हेटौँडा अस्पताल बिरामी पुर्याएर बकैयातर्फ फर्कने क्रममा धरान चतरा सडक खण्ड अन्र्तगत स्याउली बजार नजिक माटोको ढिस्को भत्किए पछि एम्बुलेन्स दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*