सुनकाण्ड अपडेट–फरार एसपी सहित ३ जना विरुद्ध डिफ्युज नोटिस जारी

तु खबर संवाददाता
२०७५ जेष्ठ १७, बिहीबार ०८:३१

काठमाडौँ, १७ जेठ । सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ ।
इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जनाविरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो । आजको राजधानी दैनिकले खबर छापेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संगठीत रुपमा भएको सुन तस्करी मुद्दामा एसएसपी खत्रीसहित फरार अनिएका सुन तस्करीका नाइके एमके भनिने मोहन कुमार अग्रवाल र रमेश उप्रेतीविरुद्ध मंगलबार सँझ नोटिस जारी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*