यस्तो बन्यो नेकपाको स्थायी कमिटी – नामावली पनि हेर्नुहोस्

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १९:३४

काठमाडौँ । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर बनेको नेकपामा ४३ सदस्यीय स्थायी कमिटि रहने भएको छ । जसमा एमालेका २५ जना र माओवादी केन्द्रका १८ नेताहरु रहने निर्णय भएको छ । दुबै पार्टीले टुङ्ग्याएको स्थायी कमिटीको नामावली यस प्रकार छ । बैठकले यि नामहरु टुङ्ग्याएको छ ।

एमालेको तर्फबाट

केपी शर्मा ओली, झापा
झलनाथ खनाल, इलाम
माधवकुमार नेपाल, रौतहट
बामदेब गौतम, बर्दिया
सुवासचन्द्र नेंवाङ, इलाम
भीम रावल, अछाम
युवराज ज्ञावाली, दाङ
अष्टलक्ष्मी शाक्य, काठमाडौ
इश्वर पोखरेल, काठमाडौ
बिष्णु पौडेल, रुपन्देही
घनश्याम भुसाल, रुपन्देही
प्रदिप ज्ञावाली, गुल्मी
भीम आचार्य, सुनसरी
पृथ्वी सुब्बा गुरुङ, लमजुङ
गोकर्ण बिष्ट, गुल्मी
योगेश भट्टराई, ताप्लेजुङ
शङ्कर पोखरेल, दाङ
मुकुन्द नेउपाने, बारा
सुरेन्द्र पाण्डे, चितवन
छवीलाल बिश्वकर्मा, रुपन्देही
सत्यनारायण मण्डल, सप्तरी
किरण गुरुङ, तनहुँ
अमृत बोहरा, सिन्धुपाल्चोक
केशव बडाल, काभ्रे
सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट

पुष्पकमल दाहाल प्रचण्ड ,चितवन
नारायणकाजी श्रेष्ठ, गोरखा
रामबहादुर थापा, चितवन
टोपबहादुर रायमाझी, अर्घाखाँची
अमिक शेरचन, चितवन
जनार्दन शर्मा, पश्चिम रुकुम
वर्षमान पुन, रोल्पा
देवप्रसाद गुरुङ, लमजुङ
पम्फा भुसाल, ललितपुर
गिरिराजमणि पोखरेल, महोत्तरी
मातृकाप्रसाद यादव, धनुषा
अग्नि सापकोटा, सिन्धुपाल्चोक
ओनसरी घर्ती, रोल्पा
लेखराज भट्ट, कैलाली
शक्ति बस्नेत, जाजरकोट
हरिबोल गजुरेल, सिन्धुली,
लिलामणी पोखरेल, काठमाडौ
राम कार्की, झापा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*