बुद्ध जयन्तीका अवसरमा हेटौँडामा ह्याङ्ला तामाङ समाजको बृहत र्याली (फोटो फिचर)

तु खबर संवाददाता
२०७५ बैशाख १७, सोमबार १४:४१
ह्याङ्ला तामाङ समाजको बृहत शान्ति र्याली, तस्बिर–दिलबहादुर लामा, तामाङ पत्रकार संघ

हेटौँडा, १७ बैशाख । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान मकवानपुरको हेटौँडामा बृहत र्याली निकालिएको छ । ह्याङ्ला तामाङ समाज मकवानपुरको आयोजनामा बृहत र्याली निकालिएको हो ।

हेटौँडा बसपार्कको साङ्तोक पलरी गुम्बाबाट सुरु भएको बृहत र्यालीले हेटौँडा बसपार्क, समिल रोड, सिमाचोक, बुद्ध चोक, कान्तिराजपथ, संगमचोक, पुरानो मकवानपुर रोड हुँदै राप्तीरोडबाट पून गुम्बासम्म परिक्रमा गरेको थियो । र्याली पश्चात गुम्बा परिसरमा वाङ अभिषेक तथा प्रसाद ग्रहण गरेर कार्यक्रमको समापन गरिएको छ ।

ह्याङ्ला तामाङ समाजको बृहत शान्ति र्याली, तस्बिर–दिलबहादुर लामा, तामाङ पत्रकार संघ

र्यालीमा लामा गुरु शेरप दोर्जे लामा, जीवन लामासहित ह्याङ्ला तामाङ समाज मकवानपुरमा अध्यक्ष आत्माराम मोक्तान, महासचिव सुवास सिन्तान, पाल्साङ लामा, नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष कालु घलान, तामाङ पत्रकार संघ मकवानपुरमा अध्यक्ष चन्द्र घलान, सचिव दिलबहादुर लामासहित मकवानपुरे तामाङ, लामा गुरु, तामाङ गुठीका सदस्यहरु समेत तामाङ भेषभुषामा सजिएर सहभागी भएका थिए । समाजले यसअघि नै आईतबार साँझ हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*