चट्याङ लागेर युवकको मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १७:०६

मोरङ, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका–५ गिधनिया बस्ने २२ बर्षीय पुरुषोत्तम माझी थारुको चट्याङ लागेर मृत्यु भएको छ ।

बिहीबार आप्mनै घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*