प्रधानमन्त्री ओलीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १७:३०
फोटो सौजन्य– प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

वीरगञ्ज, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गरेका छन् ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८ सय ४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो । हेरौँ ५ तस्बिरहरु–

फोटो सौजन्य– प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

फोटो सौजन्य– प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

फोटो सौजन्य– प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

फोटो सौजन्य– प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

फोटो सौजन्य– प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*