२ जना मृत फेला, एक जनाको बेहोस् भएर मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १३:४९
file photo

काठमाडौँ, १५ चैत । मुलुकका विभिन्न स्थानहरुमा दुई जना मृत अवस्थामा फेला पर्नुका साथै एक जनाको बेहोस भएर मृत्यू भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–८ कालीझोडा बस्ने ४० बर्षीय आशा कुमार चौधरी बुधबार सोही नगरपालिका–२ बसहा स्थित आप्mनै बारीमा मृत अवस्थामा फेला परेकी छिन् ।

बर्दियाको गुलरिया नगरपालिका–७ स्थित बसपार्कमा रोल्पाबाट राजपुर बर्दिया आउदै गरेको ना.६ ख ३९५५ नम्वरको बसमा राजापुर नगरपालिका–२ बस्ने ६८ बर्षीय महाबु थारु मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*