जुवा खेल्ने ७ जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १३:३८
तस्बिर–गुगल

ललितपुर, १५ चैत । ललितपुर महानगरपालिका–१८ बिनायक कलोनी डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका–६ घर भएका २० बर्षीय लिला बहादुर तामाङको कोठामा जुवातास खेलिरहेका तामाङ सहित ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नगद ३४ हजार २ सय रुपैयाँ र १ बुक तास सहित समेत फेला परेको प्रहरीले दाबी गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*