पत्रकार विष्टलाई पितृ शोक, प्रधानसम्पादक अधिकारीद्वारा श्रद्धाञ्जली व्यक्त

तु खबर संवाददाता
२०७४ चैत्र ९, शुक्रबार १९:२३

मकवानपुर । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य तथा महासंघ मकवानपुर शाखाका पुर्ब अध्यक्ष प्रताप बिष्टलाई आज पितृ शोक परेको छ । बिष्टका ८६ बर्षीय पिता रुद्रबहादुर बिष्टको आज काठमाडौमा निधन भएको हो । उनको काठमाण्डौमा आज अपरान्ह मृत्युको परिवारजनले बताएका छन् । तु खबरका प्रधानसम्पादक गिरिजा अधिकारीले शोक वक्तब्य प्रकाशित गर्दै पत्रकार विष्टको बुबाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् भने परिजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*