मोदीको निम्तो मान्न ओली भारत भ्रमणमा जाने

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १७:३०
प्रधानमन्त्री ओली मतदान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

काठमाण्डौ ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्लीको भ्रमण चैतको अन्तीम साता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार भ्रमणको मिति भने टुङगो लागिसकेको छैन तर दुईपक्षिय कुराकानी भईरहेको छ ।

भारतका प्रधानमन्त्री मोदिले ओलीलाई प्रधानमन्त्री बनेपछि बधाई दिनको लागि निम्ता स्वरुप भारत भ्रमणमा बोलाएका थिए । उक्त निम्तो मान्नको लागि प्रधानमन्त्री चैतको अन्तीम सातामा भारत भ्रमणमा जाने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*