एमालेले छान्यो प्रदिप ज्ञवाली पराराष्ट्र, गोकुल बाँस्कोटा सञ्चार राज्यमन्त्री
काठमाडौँ । नेकपा एमालेले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छनौट गरेको छ । एमालेले गोकर्ण बिष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन, प्रदिप ज्ञवालीलाई पराराष्ट्र, जगत विश्वकर्मा युवा तथा खेलकुद,रघुवीर महासेठ भौतिक पुर्वाधार,गोकुल बास्कोटा सूचना तथा सन्चार राज्यमन्त्री बनाउने भएको छ ।
राज्य मन्त्री भएका बाँस्कोटा लामो समय पत्रकारितामा पनि आवद्ध थिए ।
