अाेली र नेपालले प्रचण्डलार्इ धाेका दिएकै हुन् त ?

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार ११:४३
file-photo

काठमाडाैं / प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनमा उम्मेदवारकाे भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवारकाे सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयेजन समितिकाे सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव र्इश्वर पाेखरेल अर्थमन्त्रीका अाकांक्षी थिए ।

तर, पार्टीभित्र गुट चलाउँदै अएका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी अाेलीबीचकाे सहमतिअनुसार महासचिव पाेखरेललार्इ रक्षामन्त्री बनाइएकाे खबर छ ।

नेपाल र उपाध्यक्ष वामदेव गाैतम वरिष्ठ नेता झलनाथ खनाललार्इ राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । लगत्तै अाेली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीकाे भावी अध्यक्षमा माधव नेपाललार्इ अगाडि सार्ने सहमति भएपछि खनाल रिङबाट अाउट भएका थिए ।

अाेली र नेपालबीच भएकाे सहमतिअनुसार अाेलीपछिकाे दाेस्राे नेताकाे रूपमा नेपाललार्इ अगाडि सारिने भएकाे छ ।

पार्टीमा जिम्मेवारी अाेलीपछि रहेका महासचिव पेखरेललार्इ रक्षामन्त्री बनाएपछि नेपाल सकृय भएकाे बताइएकाे छ ।

भावी अध्यक्षका रूपमा अाेलीले नेपाललार्इ अगाडि सार्ने सहमतिअनुसार नेपालले नवाैँ महाधिवेशनदेखि सञ्चालन गर्दै अाएकाे गुट अाेली पक्षसँग मिलेकाे छ । नेपाल समाचारपत्रमा समाचार लेखिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*