प्रधानन्यायाधीश पराजुली पदमुक्त

तु खबर संवाददाता
२०७४ फाल्गुन ३०, बुधबार १७:०२

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च नै बहिस्कार गरेपछि यो मुद्धा झनै पेचिलो बन्दै आएको थियो ।
आज राष्ट्रपति विद्यादेवि भण्डारीको सपथग्रहण कार्यक्रममा जाँदै गर्दा न्यायपरिषद्ले पदमा नरहेको व्यहोराको पत्र पराजुलीलाई दिएको हो ।
परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेको पत्रमा पराजुली उमेर हदका कारण पदमुक्त भएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*