उपसभामुखको निर्वाचन चैत २ गते हुने

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार १९:३३
फेटो : गुगल

काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३।०० बजे हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३।०० बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*