अदालतले विप्लवलाई पक्राउ गर्न दियो आदेश

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार १६:१८

काठमाडौं, फागुन १६  नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलवस्तुलाई आदेश दिएको छ ।

चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ गरी जिल्ला अदालत भोजपुरमा उपस्थित गराउन प्रहरीलाई अदालतले आदेश दिएको छ । विप्लव समूहले एनसेलका टावरमा क्षति पर्याउनुका साथै चुनावको बेलामा विभिन्न स्थानमा बम विस्फोट गराएको थियो ।

तस्बिरस् संघर्ष दाहालको फेसबुकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*