बिहानै गयो परकम्प

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १३:१०
File Photo

काठमाडौँ, ९ फागुन । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३।६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*