दम्पतिद्धारा वृद्धाश्रमलाई सहयोग

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार ०९:३७

तुलसीपुर, दाङ, ९ फागुन । तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका वासुदेव गौतम र उहाँकी श्रीमती दामाले रझेनास्थित वृद्धाश्रमका वृद्धलाई भाँडाकुँडा, लत्ताकपडा र खाट सहयोग गर्नुभएको छ ।

आफ्ना स्व बुबा तिलकराम र आमा यामादेवीको सम्झनामा रु १० हजार बराबरको सामान गौतम दम्पतीले सहयोग गरेको हो । यसैबीच गौतमकै संयोजकत्वमा महायज्ञ सञ्चालक समितिसमेत गठन गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*