शंकास्पद बस्तु फेला

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १४:०८
file-photo

बाजुरा, ८ फागुन  बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो ।

उहाँले भन्नुभयो–“नेपाली सेनाको टोली बम निष्क्रिय पार्न जाँदैछ ।” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही खुल्न सकेको छैैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*