राससको ५७औँ वार्षिकोत्सव शुरु

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १६:०३

काठमाडौँ, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सव आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा शुरु भएको छ ।

सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

समारोहमा आमन्त्रित विशिष्ट अतिथि, राससका उच्च पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार, कर्मचारीलगायतको उपस्थिति छ । यस समारोहमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*