पार्टीलाई रु आठ लाख सहयोग

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १४:०८

काठमाडौँ, ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीलाई आज रु आठ लाख सहयोग प्रदान गर्नुभएको छ ।

नेता पाण्डेले अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई प्रदेश तथा केन्द्रीयस्तरमा राजनीतिक गतिविधि एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सो सहयोग गरिएको जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*