मकवानपुरको भिमफेदीमा अनेरास्ववियुको अगुवा कार्यकर्ता भेला

तु खबर संवाददाता
२०७४ माघ १४, आईतवार ०७:३३

मकवानपुर १४ माघ । अनेरास्ववियुको मकवानपुर क्षेत्र नम्वर २ स्तरीय अगुवा कार्यकर्ता  भेला  शनिवार मकवानपुरको भिमफेदीमा सम्पन्न भएको छ । अनेरास्ववियु क्षेत्र नम्वर २ को अध्यक्ष प्रमोद फुयाँलको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकलाल क्षेष्ठले नेपाल अब आधुनिक र नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पौडेल, मकवानपुर राष्ट्रिय परिषद सदस्य शुसान्त गजमेर , मकवानपुर संयोजक किसन घिसिङ, विध्यार्थी नेताहरु अमृत बर्तौला,पुस्कर तिमल्सीना लगाएतको आतिथ्यता  रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*