जनमोर्चाबाट तीन उम्मेदवार

तु खबर संवाददाता
२०७४ माघ ९, मंगलवार १५:१५

काठमाडौँ, ९ माघ । राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुनुहुने जनाइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*