काँग्रेस मकवानपुरले गर्यो ३ नम्बर प्रदेश सांसदलाई स्वागत र सम्मान

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार १३:५०

मकवानपुर, ७ माघ । नेपाली काँग्रेस मकवानपुरले काँग्रेसका तर्फबाट सांसद बनेका ३ नम्बर प्रदेशका सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

मकवानपुरको हेटौँडामा आज सपथ ग्रहण भएको केही समयपछि एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई स्वागत सम्मान गरिएको हो । नेपाली काँग्रेस मकवानपुर सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*