समाचार
नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा लोप्चन
मकवानपुर । नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा युवा नेता हरिबहादुर लोप्चन सर्वसम्मत चयन भएका छन् । दलको आइतबार सम्पन्न दोस्रो अधिवेशनले लोप्चनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको पहिलो बैठकले थप ६ जना सदस्य मनोनयन गर्ने जनाइएको छ । त्यस्तै उपाध्यक्षमा मायादेवी ढकाल र लोकेन्द्र सुर्खेती,...
प्रधानन्यायाधीशको राजीनामा माग्दै हेटौंडामा प्रदर्शन
मकवानपुर । मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत पाटन हेटौंडा बारले अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । आइतबारबाट उच्च अदालत पाटन हेटौंडा बार एसोसिएसन र जिल्ला अदालत बार एसोसिएसन मकवानपुरले संयुक्त रुपमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु गरेको उच्च अदालत पाटन हेटौंडा बार एसोसिएसनका अध्यन...
मुस्ताङको हिमपहिरोमा परेर १२० चौरी बेपत्ता
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष...
हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक विदा
तनहुँ । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ । दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान...
आज हरिबोधिनी एकादशी, विष्णुको तुलसीसँग विवाह गर्ने दिन
मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।...
सांसद्संग दुखेसो गर्दै मकवानपुरका बनकरिया
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा रहेको बनकरिया बस्तीमा बागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्रीदेखि सांसदहरुसम्म पुगेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले उनीहरुको समस्या बुझेका हुन् । खुल्लाचौरमा गरिएको अन्तरक्रियामा...
वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण सम्पन्न
मकवानपुर । नेकपा माओवादी केन्द्रनिकट सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा शानिबार झुरझुरेमा पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बागमती गाउँपलिका वाइसीएल कमिटी सचिव दर्शन...
सुनको मूल्य बढ्यो
सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो । कात्तिक २४ गते ४००, २५ गते १३ सय र...
प्रदेश अधिवेशन गर्न काँग्रेसले तोक्यो कमाण्डर, बागमतीमा प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि साथै प्रदेशमा संयोजक तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा संयोजक तोकेको हो । निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटोला, २ मा रमेश रिजाल,...
विवेकशील साझाका १३ नेताले दिए राजीनामा
काठमाडौँ । विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक...










