राजनीति/ समाज
होटल व्यवसायीले खान र बस्न छुट दिँदा सांसद खुसी
हेटौँडा, १९ माघ । हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ । हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि...
प्रमुख सचिव रेश्मीराज पाण्डेले गरे पदबहाली
मकवानपुर १९ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको प्रमुख सचिवको रुपमा सुक्रबार रेश्मीराज पाण्डेले पदबहाली गरेका छन् । पदबहाली पश्चात उनले मकवानपुरका सरकारी कार्यालयका प्रमुखहरुले तत्काल कार्यालय व्यवस्थापनमा सहयोग गरेको प्रति आभार समेत प्रकट गरे । उनी मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यलयका प्रमुख थिए मन्त्री...
प्रदेशसभाको प्रथम बैठकका लागि सभाकक्षको तयारी
महेन्द्रनगर, धनुषा, १९ माघ । माघ २१ गते बोलाइएको प्रदेश नं २ को प्रथम बैठकको सभाकक्षको तयारी अन्तिम चरणमा पुगेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको सचिवालयले जनाएको छ । प्रदेश २ का ज्येष्ठ सांसद लगन चौधरीलाई संसद् सचिवालयको टोलीले बुधबार प्रशिक्षणसमेत दिएको छ । टोलीले उहाँलाई बैठक सञ्चालनका विधि र प्रक्रियाबारे...
माननिय र जनताको एउटै माग : स्थायी राजधानी चाहियो
बलराम पुडासैनी मकवानपुर १९ माघ । मुलुकमा ३ तहको निर्वाचन सम्पन्न भई प्रदेश र पनि तोकिसकिएको छ । ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको छ । मन्त्रीपरिषदको निणर्यले हेटौंडालाई प्रदेशको राजधानी तोकेको हो । तर स्थायी राजधानी हेटौंडानै होलाकी नहोला भन्ने बिषय आम जनातामा चासोको बिषय बनेको छ...
३ नम्बर प्रदेशको प्रथम बैठकमा जे देखियो …
बलराम पुडासैनी मकवानपुर १८ माघ । प्रदेश नम्बर ३ को प्रथम बैठक आज (बिहिबार) प्रदेशको अस्थायी राजधानी हेटौंडामा दिउँसो १ बजे सुरु भयो । मुलुक संघियतामा गएपछि प्रदेशसभा सदस्यहरु प्रथम पटक बैठकमा समावेश भएका थिए । सबैमा नयाँ उत्साह र जोसिलो भावना देखिन्थ्यो । प्रदेशका १३ वटा जिल्लाका १...
३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठकमा के–के भयो निर्णय ? कसले के भने ?
मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक यहि माघ २७ गते हुने गरि स्थगित भएको छ । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि ऐतिहासिक प्रथम पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । त्यसको लगत्तै माननीय सभामुखले...
प्रदेश नम्बर ३ को बैठकमै ईन्द्र बानियाँले दिए चेतावनी–‘हेटौँडा नै प्रदेश राजधानी उपयुक्त छ, अन्यन्त्र लाने कोशिस नगर्नुस्’
–चन्द्र घलान मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताएका छन् । बैठकमा बोल्दै उनले हेटौँडा नै प्रदेश राजधानी बन्ने विभिन्न तर्कहरु पेश गर्दै यसलाई अस्थायी राजधानी बनाएकोमा सरकारलाई धन्यवाद दिए । उनले...
९ दिन पछि खुल्यो तालाबन्दी
इलाम, १८ माघ । इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ । नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो । वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका...
प्रदेशका कार्यालय भवन मर्मतका लागि रु सात करोड
पथरी, मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका...
३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठक शुरु
मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक हेटौँडामा रहेको प्रदेशसभा सचिवालयमा शुरु भएको छ । बैठकममा रिपोर्टिङका लागि सचिवालय भवनभित्र रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले बैठक शुरु भएको जानकारी दिएका छन् । उनका अनुसार बैठकका लागि बुधवार सर्वदलिय बैठक मार्फत पारित गरिएका कार्यसुचीहरु अनुसार...










